ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको सहज जित
३९औं मिनेटमा भीएआर चेकपश्चात् रेनाटो भेइगालाई रातो कार्ड दिइएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।
दोस्रो हाफको ६३औं मिनेटमा यमालले गोल गर्दै बार्सिलोनाको २-० को जित पक्का गरे ।
जितपछि शीर्षस्थानको बार्सिलोना १८ खेलमा ४६ अंक भएको छ ….