नेशनल जियोग्राफिक म्यागजिनले भन्यो : मिथिला थाली दक्षिण एसियाकै उत्कृष्ट परिकार
२६ मंसिर, काठमाडौं। नेशनल जियोग्राफीले सेफ सन्तोष साहको परिकारलाई नेशनल जियोग्राफिक म्यागजिनमा समेटेको छ। नेपाली सेफका रुपमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका साहको मिथिला थालीलाई नेशनल जियोग्राफीले फिचर गरेको हो।
नेशनल जियोग्राफिकको म्यागजिनको रिपोर्टअनसार हाल ‘मिथिला थाली’ले अहिले दैनिक ५०० भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । सेफ सन्तोषले स्थानीय सामग्री, …