ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले जितको लय निरन्तरता दिंदै शीर्षस्थानको अग्रता कायमै राखेको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३९औं मिनेटमा भीएआर चेकपश्चात् रेनाटो भेइगालाई रातो कार्ड दिइएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।

दोस्रो हाफको ६३औं मिनेटमा यमालले गोल गर्दै बार्सिलोनाको २-० को जित पक्का गरे ।

जितपछि शीर्षस्थानको बार्सिलोना १८ खेलमा ४६ अंक भएको छ । बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग ४ अंकको अग्रता कायमै राखेको छ । पराजित भिल्लारियल ३५ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sameerbaiju792@gmail.com मा पठाउनु होला । धन्यवाद ।